Leviticus 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हारून र त्‍यसका छोराहरूलाई मेरो पवित्र पालको ढोकामा लैजा र पूजाहारीको पोशाक, अभिषेक गर्ने तेल, पापबलिको लागि साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालो ले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तैंले हारूनलाई, त्‍यसका छोराहरूसमेत, उनीहरूका लुगाहरू, अभिषेक गर्ने तेल, पापबलिको साँढ़े, दुई वटा भेड़ा र अखमिरी रोटीको डालो लिएर
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हारून र त्यसका छोराहरूलाई, तिनीहरूका पोशाकहरू, अभिषेक गर्ने तेल, पाप शुद्धीकरण बलिका निम्ति साँढे, दुई वटा भेडाहरू र खमिर नमिसाइएको रोटी भएका डालो लिएर आइज।
Nepali ERV (पवित्र बाइबल)
“हारून र उसका छोराहरूलाई तिनीहरूको पूजाहारी पोषक, अभिषेक तेल, पापबलिको साँढे, दुइवटा भेडा र एक डालो अखमिरी रोटीसँग लैजाऊ।