Leviticus 8:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले पूजाहारीहरूका अभिषेकको निम्ति राखिएको दोस्रो साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले अर्को भेड़ा, अर्थात् अर्पणको भेड़ा प्रस्तुत गरे। अनि हारून र उनका छोराहरूले आ-आफ्ना हात त्यस भेड़ाको टाउकोमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेडाको टाउकोमाथि राखे।