Leviticus 8:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले बोसो, बोसे-पुच्छर, भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग, बोसोसहित मृगौला र दाहिने पछिल्लो साँप्रो लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले बोसो, बोसे-पुच्छर, आन्द्रा-भुँड़ी ढाक्ने सबै बोसो, कलेजो ढाक्ने मासु, बोसोसमेतका दुवै मिर्गौला र दाहिने साँप्रो लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए।
Nepali ERV (पवित्र बाइबल)
तिनले बोसो, बोसे पुच्छर आन्द्राभुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए।