Leviticus 8:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले ती सब खानेकुरा हारून र तिनका छोराहरूका हातमा दिए र तिनीहरूले ती परमप्रभुलाई विशेष भेटी चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जम्मै हारून र उनका छोराहरूका हातमा राखिदिए, र परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे; अनि उनीहरूले यसलाई विशेष भेटीको रूपमा याहवेहको सामु उचाले र अर्पण गरे।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले ती खाद्यहरू हारून अनि तिनका छोराहरूको हातमा राखिदिए अनि परमप्रभुअघि डोलाउने बलिको रूपमा माथि उठाए।