Leviticus 8:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशाले ती सबै खानेकुरा तिनीहरूबाट लिए र वेदीमाथि अभिषेक बलिको रूपमा होमबलिमाथि राखेर जलाए। यो एउटा होमबलि थियो र त्‍यसको बास्‍नाले परमप्रभुलाई खुसी पार्ने भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि मोशाले उनीहरूका हातबाट ती लिएर परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइएको, मीठो बास्‍नाको अर्पणबलिको रूपमा होमबलिमाथि वेदीमा जलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले ती कुराहरू तिनीहरूका हातबाट लिएर वेदीमाथि भएको होमबलिको टुप्पोमा अर्पणबलिको भेटीस्वरूप याहवेहका निम्ति आगोद्वारा चढाइएको मनपर्ने बास्‍नाझैँ उहाँलाई चढाए।
Nepali ERV (पवित्र बाइबल)
तब तिनले तिनीहरूको हातबाट खाद्य लिए अनि होमबलिको वेदीमाथि राखिदिए। यो पूजाहारीहरूको नियुक्ति निम्ति बलिदान थियो। यो एउटा सुगन्धित समुद्रघर भेटी हो जसले परमप्रभुलाई खुशी पार्यो।