Leviticus 8:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले हारून र तिनका छोराहरूलाई भने, “त्‍यो मासु परमप्रभुको पवित्र पालको ढोकामा लैजाओ र त्‍यो उसिनेर अभिषेकका भेटीहरूका डालोमा राखेको रोटीसँग परमप्रभुले आज्ञा गर्नुभएअनुसार त्‍यहाँ खाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले हारून र उनका छोराहरूलाई भने, “मैले हारून र उनका छोराहरूले खानू भनी आज्ञा गरेझैँ मासु भेट हुने पालको ढोकामा पकाओ र अर्पणबलिको डालोमा भएको रोटीसमेत त्‍यहीँ खाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशाले हारून र उनका छोराहरूलाई भने, “समागम पालको प्रवेशद्वारमा मासु पकाएर तिमीहरूले यो खानू। मैले आज्ञा दिएझैँ तिमीहरूले त्यहाँ अर्पणबलिको डालोको रोटीसित खानू।
Nepali ERV (पवित्र बाइबल)
1तिनले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासु उसिन र अभिषेक डालोमा भएको रोटीहरूसित खाऊ।