Leviticus 8:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाँकी रहेका मासु र रोटीहरू जलाइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उब्रेका मासु र रोटीचाहिँ जलाइदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उब्रेका मासु र रोटी त्यसलाई जलाइदिनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले खाएर उब्रेको मासु र रोटी आगोमा जलाइ देऊ।