Leviticus 8:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अभिषेकको विधि पूरा नभइञ्जेल सात दिनसम्म तिमीहरूले पवित्र पालको ढोका नछोड्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका अर्पणका दिन पूरा नहोउञ्जेल सात दिनसम्म तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजानू, किनकि तिमीहरूको अर्पण सात दिनसम्म रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूको अर्पण सात दिनसम्म हुने हुनाले तिमीहरूको अर्पण समाप्त नहोउन्जेल समागम पालको प्रवेशद्वारलाई सात दिनसम्म नछोड्नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू पूजाहारी अभिषेक भएको दिनदेखि सात दिनसम्म बाहिर कतै नजानु, अभिषेकको समय सात दिन हो तिमीहरूले सात दिन पूरा नहोउञ्जेल भेट हुने पाल छोड्नु हुँदैन।