Leviticus 8:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आज हामीहरूले जे काम गर्यौं, त्यो परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका पाप काट्नका निम्ति गरेको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज जे-जस्तो भएको छ परमप्रभुले तिमीहरूका प्रायश्चितको निम्ति त्यस्तै आज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आज जे गरिएको छ, त्यो तिमीहरूको प्रायश्चित गर्नका लागि याहवेहले आज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई पूजाहारी पदमा नियुक्ति गराउन पवित्र पार्न परमप्रभुले आज्ञा गर्नु भएको थियो जुन आज गरियो।