Leviticus 8:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले हारून र तिनका छोराहरूलाई सामुन्‍ने ल्‍याए र तिनीहरूलाई रीतिअनुसार नुहाउन लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले हारून र उनका छोराहरूलाई ल्‍याएर पानीले नुहाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशाले हारून र तिनका छोराहरूलाई अगाडि ल्याएर पानीले नुहाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले हारून र तिनका छोराहरूलाई ल्याए अनि पानीले नुहाइदिए।