Leviticus 8:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टाउकोमा फेटा बाँधिदिए र त्‍यसमा अघिल्तिर अभिषेक भएको पवित्र चिन्‍हको रूपमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार सुनको पाता लाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनको शिरमा तिनले फेटा लगाइदिए, र फेटामाथि अगिल्‍तिर सुनको पाता, अर्थात्‌ पवित्र मुकुट लगाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले हारूनको शिरमा फेटा लगाइदिए। अनि याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले सुनको पाता र पवित्र मुकुट त्यसको सामु लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए।