Leviticus 9:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्‍याए र तिनले रगत वेदीको चारैपट्टि छर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए, र उनले वेदीको वरिपरि त्‍यो छर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनले होमबलि स्वरूप भेडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।