Luke 1:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गदूतलाई देखेर जकरिया डरले आत्तिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दूतलाई देखेर जकरिया आत्तिए र डराए।
Nepali ERV (पवित्र बाइबल)
जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए।
Nepali Tamang 2011
स्‍वर्गदूतदा म्राङ्सी जकरिया आत्तेब तसी लोङ्जी।