Luke 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले इस्राएली जातिका धेरै मानिसहरूलाई आफ्‍ना प्रभु परमेश्‍वरतिर फर्काउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले इस्राएलका सन्‍तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्‍वरतिर फर्काउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले इस्राएलका धेरैलाई प्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरू परमेश्वरतिर खिंच्ने माध्यम हुनेछन्।
Nepali Tamang 2011
थेसे ल्‍हानान इस्राएलीगदेदा परमप्रभु परमेश्‍वरला ग्‍यामरी दोःसी भला।