Luke 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती घटनाहरूचाहिँ सुरुदेखि नै आफ्‍नै आँखाले देख्‍ने र यसैको बारेमा सुसमाचार प्रचार गर्नेहरूले बताएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्‍यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्‍पिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी सुरुदेखि नै प्रत्यक्ष साक्षी र वचनका सेवकहरूले नै यी कुरा हामीलाई सुम्पिदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।
Nepali Tamang 2011
ङाच्‍छाहेन्‍सेन येशूसे लबा गेदेन लोप्‍बा ताम म्राङ्बा म्‍हिगदेसे ङन्‍दा थेःना लजी।