Luke 1:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्ने एउटी कन्या केटीकहाँ पठाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।
Nepali Tamang 2011
गालील अञ्चलला नासरत भिबा नाम्सारी मरियम भिबा कन्याकेटी गिक मुबा। थेदा दाऊद ग्लेला वंशला योसेफ भिबा म्हिसे ब्याह लबारी ह्रीबा मुबा। एलीशिबा न्हसेला तबा ला ढु तमा परमेश्वरसे गब्रिएल स्वर्गदूतदा मरियम मुबा ग्लारी पुइखजी।