Luke 1:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि स्‍वर्गदूतले भने, “मरियम, नडराऊ, परमेश्‍वरले तिमीलाई ठूलो दया गर्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्‍वरबाट कृपा पाएकी छौ।
Nepali ERV (पवित्र बाइबल)
ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।
Nepali Tamang 2011
तर स्‍वर्गदूतसे थेदा “थालोङ्‍गो मरियम, तिग्‍दा भिसम परमेश्‍वरसे एदा ल्‍हानान मोलम पिन्‍बा मुला।