Luke 1:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मरियमले भनिन्, “हवस्, म प्रभु परमेश्‍वरकी दासी हुँ, तपाईंले भन्‍नुभएको कुरा मलाई पुगोस्।” त्‍यसपछि स्‍वर्गदूत त्‍यहाँबाट बिदा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरियमले भनिन्, “म प्रभुकी सेविका हुँ। मलाई तपाईंको वचनअनुसार होस्।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।
Nepali ERV (पवित्र बाइबल)
मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि घट्न सक्छ।” त्यसपछि दूत उनीबाट विदा भए।
Nepali Tamang 2011
ओच्‍छे मरियमसे स्‍वर्गदूतदा “ङा परमेश्‍वरदा तेन्‍बा म्‍हि हिन्‍ना, ङादा ह्राङसे भिबा ह्रङ्नोन तगै” भिसी भिमाहेन्‍से स्‍वर्गदूत निजी।