Luke 1:40 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ तिनले जकरियाको घरमा गएर एलीशिबालाई अभिवादन गरिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले जकरियाको घरभित्र पसेर एलीशिबालाई अभिवादन गरिन्।
Nepali ERV (पवित्र बाइबल)
तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्।
Nepali Tamang 2011
ओच्छे जकरियाला दिमरी वाङ्सी एलीशिबादा “लास्सो फ्याफुल्ला” भिजी।