Luke 1:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरियमले अभिवादन भनेको सुन्‍नेबित्तिकै एलीशिबाको कोखमा भएको बालक चल्मलायो। त्‍यसै बेला एलीशिबा पवित्र आत्‍माले भरिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब एलीशिबाले मरियमको अभिवादन सुनिन्‌ तब तिनको गर्भमा बालक उफ्‍र्‍यो, र एलीशिबा पवित्र आत्‍माले भरिपूर्ण भइन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एलीशिबाले मरियमको अभिवादन सुन्‍नेबित्तिकै तिनको गर्भमा रहेको बालक उफ्रियो; र एलीशिबा पवित्र आत्माले भरिइन्।
Nepali ERV (पवित्र बाइबल)
जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।
Nepali Tamang 2011
मरियमसे लास्‍सो फ्‍याफुल्‍ला भिबा एलीशिबासे थेःमाहेन्‍से एलीशिबाला फोरी मुबा कोला भोल्‍जी। ओच्‍छे एलीशिबाथोरी परमेश्‍वरला आत्‍मा फेप्‍खजी।