Luke 1:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो?
Nepali ERV (पवित्र बाइबल)
यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु परयो?
Nepali Tamang 2011
खाल्‍ला दयासे लमा ङा ह्रङ्बाला दिमरी ङाला प्रभुला आमा खजी?