Luke 1:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु परमेश्‍वरले तिमीलाई भन्‍नुभएको कुरा पूरा हुन्‍छ भनेर विश्‍वास गर्ने तिमी कति धन्यकी हौ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी धन्‍यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्‍नुभएको कुरा पूरा हुनेछ भनी विश्‍वास गरिन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्य हुन् तिनी, जसले तिनलाई प्रभुले भन्‍नुभएका कुरा पूरा हुनेछन् भनी विश्‍वास गरिन्।”
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”
Nepali Tamang 2011
परमप्रभुसे सुङ्बा ताम पूरा तला भिसी विश्‍वास लबासे लमा एसे परमेश्‍वरग्‍याम मोलम याङ्बा मुला।” भिसी भिजी।