Luke 1:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि मरियमले भनिन्, “म मेरो हृदयदेखि नै प्रभु परमेश्‍वरको प्रशंसा गर्छु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मरियमले भनिन्: “मेरो प्राणले प्रभुको प्रशंसा गर्दछ,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मरियमले भनिन्
Nepali Tamang 2011
ओच्‍छे मरियमसे चुह्रङ् भिसी व्‍हाइ गोबारी छ्‌याइजी, “ङाला परमप्रभु परमेश्‍वरदा जयजयकार तगै।