Luke 1:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने उहाँले मजस्‍तो तुच्‍छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्‍य भन्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहाँले आफ्‍नी दासीको दीनतामा कृपा-दृष्‍टि गर्नुभएको छ, हेर, अब उप्रान्‍त सबै पुस्‍ताले मलाई धन्‍यकी भन्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्‍नेछन्,
Nepali ERV (पवित्र बाइबल)
किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरदा तेन्‍बा ङा ह्रङ्‌बा जजा म्‍हिदाएनोन वास्‍ता लबा मुला। दाहेन्‍से जम्‍मान म्‍हिगदेसे ङादा परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हि भिसी भिला।