Luke 1:49 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शक्तिशाली परमेश्‍वरले मेरो लागि एउटा ठूलो काम गरिदिनुभएको छ। परमेश्‍वरको नाउँ पवित्र छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्‍छ, उहाँले मेरो निम्‍ति महान्‌ काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि सर्वशक्तिमान्‌ले मेरा निम्ति महान् काम गर्नुभएको छ: उहाँको नाम पवित्र होस्।
Nepali ERV (पवित्र बाइबल)
किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँकोे नाउँ पवित्र होस्।
Nepali Tamang 2011
तिग्‍दा भिसम जम्‍मान भन्‍दा घ्रेन परमप्रभु परमेश्‍वरसे ङाला लागिरी घ्रेन गे लसी पिन्‍बा मुला। परमप्रभुन परमेश्‍वर हिन्‍ना।