Luke 1:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍नो शक्तिशाली हातले घमण्‍डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्‍नो बाहुलीको सामर्थ्‍य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्‍पनामा घमण्‍ड गर्नेहरूलाई छरपष्‍ट पार्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
Nepali Tamang 2011
ओच्‍छे सेमरी ङा ह्रङ्‌बा खालै आरे भिसी भ्रबा म्‍हिगदेदा परमेश्‍वरसे ह्राङला शक्तिसे ससा बङबङ तना लबा मुला।