Luke 1:55 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अब्राहाम र उनका सन्तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ, अब्राहाम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्नुभएको थियो।”
Nepali ERV (पवित्र बाइबल)
उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”
Nepali Tamang 2011
ओच्छे य्हाङला आखे म्हेमेदा सुङ्बा ह्रङ् अब्राहामदेन थेला सन्तानगदेदा जुकजुकधोनाला लागिरी दया लबा मुला।”