Luke 1:57 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशिबाको सुत्‍केरी हुने समय आयो र तिनले छोरा पाइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब एलीशिबाको सुत्‍केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्‍माइन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्।
Nepali ERV (पवित्र बाइबल)
इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्।
Nepali Tamang 2011
ओच्‍छे एलीशिबासे कोला न्‍हबा धुइ तसी थेसे झा न्‍हजी।