Luke 1:58 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु परमेश्वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्त र छरछिमेकीहरू पनि रमाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्ने सुने, र तिनको आनन्दमा सँगै रमाए।
Nepali ERV (पवित्र बाइबल)
तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसंग खुशी थिए।
Nepali Tamang 2011
जमाहेन्से परमप्रभु परमेश्वरसे एलीशिबादा दया लबा मुला भिबा थेःसी थेला ह्राङला म्हिदेन खिम्जेमगदे ल्हानान ताङ्जी।