Luke 1:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुवैले परमेश्वरको सामु असल जीवन बिताउँथे। उनीहरूले प्रभु परमेश्वरका सबै आज्ञा र नियमहरू नबिराई मान्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुवै परमेश्वरको सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू दुवै जना परमेश्वरको दृष्टिमा धर्मी थिए, र प्रभुका आज्ञा र व्यवस्था निर्दोषसाथ पालन गर्थे।
Nepali ERV (पवित्र बाइबल)
ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।
Nepali Tamang 2011
परमेश्वरसे कुल्बा जम्मान ताम ङ्यान्बासे लमा थे न्हीनोन परमेश्वरला ङाच्छा ज्यबा म्हि मुबा।