Luke 1:62 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा तिनीहरूले बुबालाई छोराको नाउँ के राख्‍ने हो भनी इशारा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले त्‍यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्‍न चाहन्‍छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनीहरूले त्यसका बुबाले बालकलाई के नाम दिन चाहन्छन् भनी जान्‍न उनलाई इशारा गरी सोधे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?”
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे थेला आबादा झाला मिन तिग थान्‍बा भिसी या लिप्‍सी ङ्‌योइमा,