Luke 1:63 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जकरियाले लेख्ने पाटी मागे र “यसको नाउँ यूहन्ना नै हुनुपर्छ,” भनेर लेखिदिए। यो देखेर तिनीहरू सबै छक्क परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले एउटा लेख्ने पाटी मगाएर “त्यसको नाउँ यूहन्ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले एउटा लेख्ने पाटी मगाएर “उसको नाम यूहन्ना हो” भनी लेखिदिए। यो देखेर सबै छक्क परे
Nepali ERV (पवित्र बाइबल)
जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।
Nepali Tamang 2011
जकरियासे पाटी गिक ह्रीसी थे पाटीरी थेला मिन यूहन्ना हिन्ना भिसी भ्रिजी। चुह्रङ्बा म्राङ्सी थेनीगदे जम्मान उदेक तजी।