Luke 1:64 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर जकरियाको जिब्रो खुल्यो र उनी बोल्न सक्ने भए अनि उनले परमेश्वरको प्रशंसा गर्न लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्वरको प्रशंसा गर्दै बोल्न थाले।
Nepali ERV (पवित्र बाइबल)
त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।
Nepali Tamang 2011
थेनोन धुइरी जकरियासे ताम पाङ्बारी छ्याइजी। ओच्छे थेसे परमेश्वरदा धन्यवाद पिन्जी।