Luke 1:65 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी सबै कुरा देखेर छरछिमेकीहरूले छक्‍क पर्दै परमेश्‍वरको डर माने। त्‍यसपछि यी कुराहरूको चर्चा यहूदियाका पहाडी भागतिर फैलियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्‍मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे।
Nepali ERV (पवित्र बाइबल)
अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।
Nepali Tamang 2011
चुह्रङ् तबा म्राङ्सी थेला खिम्‍जेमगदे जम्‍मान उदेक तसी लोङ्‌बा खजी। ओच्‍छे यहूदियाला गङरीक्‍यारला नाम्‍सा नाङनोन चु ताम थेःजी।