Luke 1:67 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जकरिया पवित्र आत्‍माले भरिए र आत्‍माले भन्‍न लगाएझैँ भने,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका बुबा जकरिया आत्‍माले भरिएर अगमवाणी बोल्‍न लागे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बालकका बुबा जकरिया पवित्र आत्माले भरिए, र यसरी अगमवाणी बोल्न लागे:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः
Nepali Tamang 2011
यूहन्‍नाला आबा जकरियाथोरी परमेश्‍वरला आत्‍मा फेप्‍खजी। ओच्‍छे परमेश्‍वरला आत्‍मासे कुल्‍बा ह्रङ्नोन थेसे पाङ्‌बारी छ्‌याइजी।