Luke 1:68 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलीहरूका प्रभु परमेश्वरको प्रशंसा होस्। उहाँले आफ्ना जनहरूलाई सहायता गरेर छुट्कारा दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“इस्राएलका परमेश्वर, प्रभुलाई प्रशंसा होस्; किनकि उहाँ आएर आफ्ना मानिसहरूलाई उद्धार गर्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
Nepali Tamang 2011
“इस्राएलीगदेला परमप्रभु परमेश्वरला जयजयकार तगै तिग्दा भिसम परमेश्वर फेप्खसी ह्राङला म्हिगदेदा ह्रो लसी पापग्याम फेबा मुला!