Luke 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्‍तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।
Nepali Tamang 2011
तर एलीशिबाग्‍याम कोला आतबासे लमा थे न्‍हीला कोलागदे आरेबा मुबा। थे न्‍हीला दिङएनोन निसी जिन्‍बा मुबा।