Luke 1:73 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले हाम्रा पुर्खा अब्राहामसँग म साँच्‍चै प्रतिज्ञा पूरा गर्नेछु भनी वाचा गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको थियो,
Nepali ERV (पवित्र बाइबल)
उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएकोछ।
Nepali Tamang 2011
थे कबुल परमेश्‍वरसे य्‍हाङला म्‍हेमे अब्राहामदेन छ्‌याम लबा मुबा।