Luke 1:74 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र हामीलाई शत्रुको हातबाट छुट्‍कारा दिनुहुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त होऔं, र निर्भयतासाथ
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटाउनलाई र निर्भयतासाथ पवित्रता र धार्मिकतामा,
Nepali ERV (पवित्र बाइबल)
उहाँले हामीलाई हाम्रो शत्रुहरूको पञ्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
Nepali Tamang 2011
थेतबासेलमा शत्रुगदेग्‍याम थार्बा याङ्बाला लागिरी आलोङ्ना य्‍हाङ सोतेधोना परमेश्‍वरला ङाच्‍छापट्टि ज्‍यबा म्‍हि दोसी य्‍हाङसे ज्‍यबा गे लसी परमेश्‍वरदा तेन्‍म्‍याङ्‍गै।