Luke 1:78 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने हाम्रा परमेश्‍वर दयालु र मायालु हुनुहुन्‍छ। त्‍यसैले उहाँले मुक्तिको उज्‍यालो स्‍वर्गबाट हामीकहाँ पठाउनुहुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्‍वरका कोमल कृपाको कारणले, स्‍वर्गबाट बिहानको ज्‍योति हामीमाथि पर्नेछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्‍वरको कोमल कृपाको कारणले, जसद्वारा हाम्रा निम्ति स्वर्गबाट उदाउँदो सूर्य आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको प्रेमपूर्ण करूणा पाएर हाम्रा निम्ति स्वर्गबाट एउटा नयाँ उज्यालो दिन चम्कनेछ।
Nepali Tamang 2011
तिग्‍दा भिसम य्‍हाङला परमेश्‍वर दया लबा परमेश्‍वर हिन्‍ना। थेतबासेलमा परमेश्‍वरसे य्‍हाङ मुबा ग्‍लारी स्‍वर्गग्‍याम य्‍हाल पुइखला।