Luke 1:79 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अँध्‍यारोमा बस्‍ने र कालको मुखमा पर्न लागेकाहरूलाई उज्‍यालो दिनुहुनेछ। अनि त्‍यस उज्‍यालोले नै हामीलाई शान्‍तिको बाटोमा डोर्‍याउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र अन्‍धकार र मृत्‍युको छायामा बस्‍नेहरूलाई ज्‍योति मिल्‍नेछ, र हाम्रा पाउ शान्‍तिको बाटोतिर डोर्‍याइनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्धकार र मृत्युको छायामा बस्‍नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्‍याउनलाई।”
Nepali ERV (पवित्र बाइबल)
उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
Nepali Tamang 2011
परमेश्‍वरसे धोपधोपरी भ्रबादेन सिला भिसी लोङ्‌बा म्‍हिगदेदा य्‍हाल पिन्‍ना। ओच्‍छे थेनोन य्‍हालसे य्‍हाङदा शान्‍तिला ग्‍यामरी भ्रपुङ्ला।”