Luke 1:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीको चलनअनुसार चिट्ठा हाल्‍दा वेदीमा धूप बाल्‍ने पालो जकरियाकै नाउँमा पर्‍यो। त्‍यसैले उनी प्रभु परमेश्‍वरको मन्‍दिरभित्र धूप बाल्‍न गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्‍दा परमप्रभुको मन्‍दिरभित्र पसेर धूप बाल्‍ने काम जकरियालाई पर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पुजारीको सेवाको चलनअनुसार चिट्ठा हाल्दा, प्रभुका मन्दिरमा धूप बाल्ने जिम्मा जकरियालाई पर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरूले संधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा समूहला ठिम अन्‍छार चिट्ठा युमा, परमप्रभुला मन्‍दिर न्‍हङरी वाङ्सी धूप म्राबा गे जकरियाला मिनरी थोन्‍जी।