Luke 10:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्छु, न्यायको दिनमा त्यस सहरका मानिसहरूको हालतभन्दा त बरु पापले भरिएको सदोम सहरका मानिसहरूको हालत सहन सकिने हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यस सहरको भन्दा सदोमको हालत सहनीय हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, त्यस दिन त्यो सहरको भन्दा त बरु सदोमको अवस्था सहन सक्ने हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई भन्छु, न्यायको दिन त्यो शहरका मानिसहरूको अवस्था सदोमका मानिसहरूको भन्दा अझ असहनीय हुनेछ।
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्यान्गो, परमेश्वरसे निसाफ लबा धिनकुनु थे शहरला म्हिगदेला गति भन्दा मी सदोम शहरला म्हिगदेला गति नाखम्बा तला।