Luke 10:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
न्‍यायको दिनमा तिमीहरूको हालतभन्दा टुरोस र सीदोनका मानिसहरूको हालत सहन सकिने हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर न्‍यायको दिनमा तिमीहरूको भन्‍दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर न्यायको समयमा तिमीहरूको भन्दा टायर र सीदोनको अवस्था सहन सक्ने हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर न्यायको दिनमा टायर र सायडनका मानिसहरूका अवस्था भन्दा तिमीहरूको अवस्था अझ सहनीय हुनेछ।
Nepali Tamang 2011
तर परमेश्‍वरसे निसाफ लबा धुइरी एनीगदेला गति भन्‍दा टुरोसदेन सीदोनला म्‍हिगदेला गति नाखम्‍बा तला।