Luke 10:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पठाउनुभएका ती बहत्तर जना मानिसहरू फर्केर आए अनि खुसी हुँदै प्रभुलाई भने, “प्रभु, तपाईंको नाउँको शक्तिले भूतहरू पनि हाम्रा वशमा आए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती बहत्तर जना आनन्दित हुँदै फर्केर आएर भने, “प्रभु, तपाईंको नाममा त भूतआत्माहरूसमेत हाम्रा अधीनमा आउँछन्।”
Nepali ERV (पवित्र बाइबल)
जब ती सत्तरी जना मानिसहरू फर्केर आए, तिनीहरू खुबै खुशी थिए। तिनीहरूले भने, “हे प्रभु, जब तपाईंको नाउँ हामीले आदेश दियौ भूतहरूले पनि हाम्रो आज्ञा माने!”
Nepali Tamang 2011
येशूसे पुइबा बोगल सोमसे च्युइ न्ही चेलागदे ताङ्बान येशू मुबा ग्लारी खसी, “प्रभु ङन्से ह्राङला मिनरी म्हङगदेदा कुल्मा थेनीगदेसे ङ्यान्जी” भिसी भिजी।