Luke 10:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उठाउनुपर्ने फसल त धेरै छ, तर खेतालाहरू भने थोरै छन्। फसलका मालिकसँग फसल उठाउने खेतालाहरू पठाइदिनुहोस् भनी बिन्ती गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। त्यसकारण फसलका प्रभुलाई उहाँको आफ्नो फसलका खेतमा प्रशस्त खेतालाहरू पठाइदिन प्रार्थना गर।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नु भयो, “फसल त धेरै छ, तर खेतालाहरू कम्ती छन्। यसर्थ फसलका प्रभुलाई प्रार्थना गर ताकि उहाँले आवश्यकता अनुसार खेतालाहरू पठाउन सकुन्।
Nepali Tamang 2011
पुइबा धुइरी येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्यागो, बाली मी ल्हानान मिन्बा मुला, तर बाली दुइबा म्हिगदे ल्हाना आरे। थेतबासेलमा बाली दुइबा म्हिगदे पुइखउ भिसी बालीला दोप्ता प्रभुदेन छ्याम प्रार्थना लउ।