Luke 10:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तापनि भूतहरू तिमीहरूको अधीनमा भएका छन् भनेर नरमाओ। बरु आफ्‍नो नाउँ स्‍वर्गमा लेखिएको छ भनेर रमाओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि दुष्‍टात्‍माहरू तिमीहरूको वशमा छन्‌ भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्‍वर्गमा लेखिएका छन्‌ भनेर नै रमाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि दुष्‍ट आत्माहरू तिमीहरूका अधीनमा आएकोमा आनन्द नगर। तर तिमीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्‍ने कुरामा आनन्द गर।”
Nepali ERV (पवित्र बाइबल)
तर ती आत्माहरू तिमी हरूको आज्ञालाई पालन गर्दछन् भनेर तिमीहरू खुशी हुनु हुँदैन। बरू तिमीहरूको नाम स्वर्गमा लेखिएको छ भनी तिमीहरू खुशी होऊ।” मत्ती
Nepali Tamang 2011
तसैनोन म्‍हङगदेदा ह्राङला धिरी थान्‍म्‍याङ्जी भिसी एनीगदे थाताङ्‍गो। तर ह्राङला मिन स्‍वर्गरी भ्रिबा मुला भिसी एनीगदे ताङ्‍गो” भिसी सुङ्जी।