Luke 10:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू चेलाहरूतिर फर्केर तिनीहरूलाई सुटुक्‍क भन्‍नुभयो, “यी सबै कुरा देख्‍न पाउने तिमीहरू कति धन्‍य हौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्‍तमा भन्‍नुभयो, “धन्‍य हुन्‌ ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्‍तछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गोप्यमा भन्‍नुभयो, “धन्य हुन् ती आँखाहरू, जसले तिमीहरूले देखेका कुराहरू देख्दछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसंग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि र्फकनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ।
Nepali Tamang 2011
जमाहेन्‍से येशू ह्राङला चेलागदेपट्टि दोःसी थेनीगदेदा जे चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे म्राङ्बा मुला, चु ताम म्राङ्बागदे चा परमेश्‍वरग्‍याम मोलम याङ्बा म्‍हिगदे हिन्‍ना।