Luke 10:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई भन्‍छु, धेरै अगमवक्ता र राजाहरूले तिमीहरूले देखेका यी कुराहरू देख्‍ने र सुन्‍ने ठूलो इच्‍छा गरेका थिए, तर देख्‍न र सुन्‍न पनि पाएनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म तिमीहरूलाई भन्‍दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्‍तछौ, ती देख्‍ने इच्‍छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्‍दछौ ती सुन्‍ने इच्‍छा गरेका थिए, तर सुनेनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्छौ, त्यो हेर्न इच्छा गरेका थिए, तर देखेनन्; र तिमीहरू जे सुन्छौ, त्यो सुन्‍न इच्छा गरेका थिए, तर सुनेनन्।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”
Nepali Tamang 2011
तिग्‍दा भिसम ल्‍हानान अगमवक्तागदेदेन ग्‍लेगदेसे एनीगदेसे म्राङ्बा चु तामगदे च्‍याबारी म्‍हाइमुबा। तर थेनीगदेसे आम्राङ्‌नी, ओच्‍छे एनीगदेसे थेःबा ताम थेनीगदेसे थेःबारी म्‍हाइजी, तर थेःबारी आम्‍याङ्नी।”