Luke 10:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जना धर्म-गुरुले आएर येशूलाई फसाउने युक्ति गर्दै भने, “हे गुरु, अजम्मरी जीवन पाउन मैले के गर्नुपर्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक समयमा एक जना व्यवस्थाका विशेषज्ञले येशूको परीक्षा गर्न उठे, र उहाँलाई प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि एकजना व्यवस्थाका शास्त्री त्यहाँ खडा भए अनि तिनले येशूलाई जाँच्ने चेष्टा गरे। तिनले भने, “हे गुरुज्यु, मैले अनन्त जीवन पाउनलाई के गर्नुपर्छ?”
Nepali Tamang 2011
तिरेकुनु यहूदी धर्मगुरु गिक येशू मुबा ग्लारी खसी येशूला सेम च्याबारी थेसे “गुरु जुकजुकधोना आसिबा जुनी याङ्बारी ङाइ तिग लतोःला?” भिसी ङ्योइमा,